Saturday May 28, 2022 | समय
नेपाली
जिल्ला समन्वय समितिको कार्यालय
उदयपुर, नेपाल
Toggle navigation
गृह पृष्ठ
परिचय
संक्षिप्त परिचय
रमेश कुमार श्रेष्ठ
संगठनात्मक स्वरुप
गाविस प्रोफाइल
कार्यक्रम तथा परियोजना
गुरु योजना
जिल्ला योजना
बजेट तथा कार्यक्रम
योजना तथा परियोजना
प्रतिवेदन
वार्षिक प्रगति प्रतिवेदन
चौमासिक प्रगति प्रतिवेदन
लेखा परीक्षण प्रतिवेदन
अनुगमन प्रतिवेदन
सार्वजनिक सुनुवाई
सामाजिक परिक्षण
प्रकाशन
न्यूनतम शर्त तथा कार्यसम्पादन मापन
विधुतीय शुसासन सेवा
घटना दर्ता
सामाजिक सुरक्षा
नागरिक वडापत्र
नमुना फारमहरू
निवेदनका ढाँचाहरु
सफलताको कथाहरु
सूचना तथा जानकारी
सूचना तथा समाचार
सार्वजनिक खरिद / बोलपत्र
कर तथा शुल्कहरु
बिल सार्वजनिकिकरण
ऐन कानुन निर्देशिका
निर्णयहरु ::
जिल्ला परिषदका निर्णयहरु
जिविसका निर्णयहरु
अभिलेख
सम्पर्क
निजि सचिबालय
प्रमुख समाचार ::
२०७६ असोज ३ गतेको कार्यक्रमहरुः नेपाली सेनाद्वारा विगुल (रिभ्याली) बजाउने शहीदको सम्मानका लागि धार्मिक संघ संस्थाहरुमा आ–आफ्नो परम्परा अनुसार पाठपूजा तथा प्रार्थनाको कार्यक्रम सञ्चालन गर्ने । विहान ६ः३० बजे लोकतान्त्रिक चोक (पीपल चोक) मा जम्मा भई हात हातमा राष्ट्रिय झण्डा लिई प्रभातफेरी सहित बजार परिक्रमा गरी श्रमिक पार्कको भगवती मन्दिरमा हुने सभामा सहभागी हुने । नेपालको नक्शा बनाई संविधान दिवस २०७६ लेखि साँझ ५ः३० बजे लोकतान्त्रिक पिपल चोकमा जम्मा भई साँझ ६ः०० बजे दिपावली गर्ने । २०७६ असोज ४ गतेको कार्यक्रमहरुः जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी र जिल्ला समारोह समितिको सहकार्यमा जिससको सभाहलमा विहान ७ः०० देखि खुला रक्तदान कार्यक्रम गर्ने । जिल्ला समन्वय समिति र वृहत्त जलाधार व्यवस्थापन केन्द्र कोशी।उदयपुरको सहकार्यमा दिनको ३ः०० बजे जिसस परिसर र कारागारमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्ने कार्यक्रम गर्ने
२०७६ असोज २ गतेको कार्यक्रमहरूः जिल्लास्थित रहेका सम्पूर्ण सरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालय परिसरमा सरसफाई तथा दिपावली गर्ने । आम नागरिकहरुको आ–आफ्नो घरमा सरसफाई तथा दिपावली गर्ने । जिल्ला समन्वय समिति, उदयपुर र खेलकूद विकास समिति उदयपुरको सहकार्यमा राष्ट्रिय झण्डा रिले दौड प्रतियोगिताको थरुहट रंगशालामा विहान ७ः०० बजे आयोजना गर्ने । कर्मचारी मिलन केन्द्रको आयोजना र जिल्ला समारोह समितिको संयोजनमा संविधान, राज्यको पुनःसंरचना र संघीयता विषयक हाजिरी जवाफ प्रतियोगिता त्रियुगा उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ः०० बजे आयोजना गर्ने । लेखन शैली भएकाहरुलाई संविधानको वहुपक्षीय आयमलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको बारेमा लेखहरु स्थानीय र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा प्रकाशन गर्न अनुरोध गर्ने ।
“संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा दिपावली गरौं र राष्ट्रिय झण्डा फहराऔं” भन्ने मूल नाराका साथ यहि मिति २०७६ साल असोज २, ३ र ४ गते संविधान दिवसलाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला समारोह समिति उदयपुरबाट तय भएका कार्यक्रमहरू
नदीजन्य पदार्थ उत्खनन्, संकलन सम्बन्धी जिल्लास्तरीय अनुगमन समिति वैठक निर्णय
Download
© 2022 Copyright उदयपुर जि.स.स.
Skip to toolbar
About WordPress
WordPress.org
Documentation
Support Forums
Feedback
Search