२०७६ असोज ३ गतेको कार्यक्रमहरुः  नेपाली सेनाद्वारा विगुल (रिभ्याली) बजाउने  शहीदको सम्मानका लागि धार्मिक संघ संस्थाहरुमा आ–आफ्नो परम्परा अनुसार पाठपूजा तथा प्रार्थनाको कार्यक्रम सञ्चालन गर्ने ।  विहान ६ः३० बजे लोकतान्त्रिक चोक (पीपल चोक) मा जम्मा भई हात हातमा राष्ट्रिय झण्डा लिई प्रभातफेरी सहित बजार परिक्रमा गरी श्रमिक पार्कको भगवती मन्दिरमा हुने सभामा सहभागी हुने ।  नेपालको नक्शा बनाई संविधान दिवस २०७६ लेखि साँझ ५ः३० बजे लोकतान्त्रिक पिपल चोकमा जम्मा भई साँझ ६ः०० बजे दिपावली गर्ने । २०७६ असोज ४ गतेको कार्यक्रमहरुः  जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी र जिल्ला समारोह समितिको सहकार्यमा जिससको सभाहलमा विहान ७ः०० देखि खुला रक्तदान कार्यक्रम गर्ने ।  जिल्ला समन्वय समिति र वृहत्त जलाधार व्यवस्थापन केन्द्र कोशी।उदयपुरको सहकार्यमा दिनको ३ः०० बजे जिसस परिसर र कारागारमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्ने कार्यक्रम गर्ने २०७६ असोज २ गतेको कार्यक्रमहरूः  जिल्लास्थित रहेका सम्पूर्ण सरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालय परिसरमा सरसफाई तथा दिपावली गर्ने ।  आम नागरिकहरुको आ–आफ्नो घरमा सरसफाई तथा दिपावली गर्ने । जिल्ला समन्वय समिति, उदयपुर र खेलकूद विकास समिति उदयपुरको सहकार्यमा राष्ट्रिय झण्डा रिले दौड प्रतियोगिताको थरुहट रंगशालामा विहान ७ः०० बजे आयोजना गर्ने ।  कर्मचारी मिलन केन्द्रको आयोजना र जिल्ला समारोह समितिको संयोजनमा संविधान, राज्यको पुनःसंरचना र संघीयता विषयक हाजिरी जवाफ प्रतियोगिता त्रियुगा उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ः०० बजे आयोजना गर्ने ।  लेखन शैली भएकाहरुलाई संविधानको वहुपक्षीय आयमलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको बारेमा लेखहरु स्थानीय र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा प्रकाशन गर्न अनुरोध गर्ने । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा दिपावली गरौं र राष्ट्रिय झण्डा फहराऔं” भन्ने मूल नाराका साथ यहि मिति २०७६ साल असोज २, ३ र ४ गते संविधान दिवसलाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला समारोह समिति उदयपुरबाट तय भएका कार्यक्रमहरू

सूचना तथा समाचार


संविधान प्रचार सम्पन्न भएको बारे

“नेपालको संविधान जनताको संविधान जनताको संविधान जनताको हातमा” भन्ने नाराका साथ संविधानको बारेमा कविता वाचन, गित र संविधानको विशेष वृतचित्रको...
थप पढ्नुहोस ...



जनताको संविधान जनताकै माझमा राष्ट्रव्यापी कार्यक्रम सम्वन्धि जरुरी सूचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय, उदयपुरको “जनताको संविधान जनता कै माझमा” राष्ट्रव्यापी प्रचार...
थप पढ्नुहोस ...



जनताको संविधान जनताकै माझमा राष्ट्रव्यापी कार्यक्रममा उपस्थिति सम्वन्धमा

नेपालको संविधान “जनताको संविधान जनताकै माझमा” राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रम (मिति २०७२/०८/२१ देखि २०७२/०९/२० मध्ये उदयपुर जिल्लास्तरीय कार्यक्रम जिविस र...
थप पढ्नुहोस ...



जिविस र गाविसको संयुक्त्त स्टाफ बैठक

आज मिति २०७२ पौष ०६ गते देहायका बिषयहरुमा छलफल गर्न गाविस सचिव र जिविसका स्थानीय विकास अधिकारी लगायतको संयुक्त सहभागितामा...
थप पढ्नुहोस ...



बक्यौता तथा वेरुजु रकम सम्वन्धी विवरण

आ.व. ०७१/०७२ सम्मको जिविस उदयपुरमा भएको बक्यौता तथा वेरुजु रकम सम्वन्धी विवरण हेर्न यहाँ Click गर्नुहोस्।  



चालु आ.व. २०७२/०७३ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय, उदयपुर चालु आ.व. २०७२/०७३ को प्रथम चौमासिक प्रगति...
थप पढ्नुहोस ...



योजना छनौटका आधारहरु

आ.व. २०७३/०७४ को लागी जिल्ला विकास समिति उदयपुरले तयार पारेको योजना छनोटका आधारहरु हेर्न यहाँ Click गर्नुहोस। २०७२/०७३ को योजना...
थप पढ्नुहोस ...



पूर्वयोजना तर्जुमा गोष्ठी सम्वन्धी सूचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालय उदयपुर आगामी आ.व.२०७३/०७४को वार्षिक जिल्ला विकास योजना तर्जुमाका...
थप पढ्नुहोस ...



आ.व. ०७१-०७२ को आ.ले.प. गराउने सम्बन्धमा, गाविस (३३)

गाविसको कार्यालय (३३), आन्तरिक लेखा परिक्षण गराउने सम्बन्धमा जिविसको  चिठी हेर्न यहाँ Click गर्नुहोस् ।  




Skip to toolbar