२०७६ असोज ३ गतेको कार्यक्रमहरुः  नेपाली सेनाद्वारा विगुल (रिभ्याली) बजाउने  शहीदको सम्मानका लागि धार्मिक संघ संस्थाहरुमा आ–आफ्नो परम्परा अनुसार पाठपूजा तथा प्रार्थनाको कार्यक्रम सञ्चालन गर्ने ।  विहान ६ः३० बजे लोकतान्त्रिक चोक (पीपल चोक) मा जम्मा भई हात हातमा राष्ट्रिय झण्डा लिई प्रभातफेरी सहित बजार परिक्रमा गरी श्रमिक पार्कको भगवती मन्दिरमा हुने सभामा सहभागी हुने ।  नेपालको नक्शा बनाई संविधान दिवस २०७६ लेखि साँझ ५ः३० बजे लोकतान्त्रिक पिपल चोकमा जम्मा भई साँझ ६ः०० बजे दिपावली गर्ने । २०७६ असोज ४ गतेको कार्यक्रमहरुः  जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी र जिल्ला समारोह समितिको सहकार्यमा जिससको सभाहलमा विहान ७ः०० देखि खुला रक्तदान कार्यक्रम गर्ने ।  जिल्ला समन्वय समिति र वृहत्त जलाधार व्यवस्थापन केन्द्र कोशी।उदयपुरको सहकार्यमा दिनको ३ः०० बजे जिसस परिसर र कारागारमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोप्ने कार्यक्रम गर्ने २०७६ असोज २ गतेको कार्यक्रमहरूः  जिल्लास्थित रहेका सम्पूर्ण सरकारी कार्यालयहरुले आ–आफ्नो कार्यालय परिसरमा सरसफाई तथा दिपावली गर्ने ।  आम नागरिकहरुको आ–आफ्नो घरमा सरसफाई तथा दिपावली गर्ने । जिल्ला समन्वय समिति, उदयपुर र खेलकूद विकास समिति उदयपुरको सहकार्यमा राष्ट्रिय झण्डा रिले दौड प्रतियोगिताको थरुहट रंगशालामा विहान ७ः०० बजे आयोजना गर्ने ।  कर्मचारी मिलन केन्द्रको आयोजना र जिल्ला समारोह समितिको संयोजनमा संविधान, राज्यको पुनःसंरचना र संघीयता विषयक हाजिरी जवाफ प्रतियोगिता त्रियुगा उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ः०० बजे आयोजना गर्ने ।  लेखन शैली भएकाहरुलाई संविधानको वहुपक्षीय आयमलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको बारेमा लेखहरु स्थानीय र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा प्रकाशन गर्न अनुरोध गर्ने । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा दिपावली गरौं र राष्ट्रिय झण्डा फहराऔं” भन्ने मूल नाराका साथ यहि मिति २०७६ साल असोज २, ३ र ४ गते संविधान दिवसलाई भव्यताका साथ सम्पन्न गर्न जिल्ला समारोह समिति उदयपुरबाट तय भएका कार्यक्रमहरू

सूचना तथा समाचार




आ.व.०७२-७३ को गाविसहरुको समिक्षा प्रस्तुतीकरण फर्म्याट

२०७२-०७३-को-समिक्षा-फर्मेट-गाविसआ.व.०७२-७३ को गाविसहरुको समिक्षामा प्रस्तुत गर्ने फर्म्याट Excel मा छ । Excel को ४ वटै Sheet को फर्म्याट भरी पेश...
थप पढ्नुहोस ...



आ.व.०७२-७३ को गै.स.स.हरुको समिक्षा प्रस्तुतीकरण फर्म्याट

आ.व.०७२-७३ को विषयगत कार्यालयहरुको समिक्षामा प्रस्तुत गर्ने फर्म्याट Excel & Power point मा छ । Excel को ३ वटै Sheet...
थप पढ्नुहोस ...



आ.व.०७२-७३ को विषयगत कार्यालयहरुको समिक्षा प्रस्तुतीकरण फर्म्याट

आ.व.०७२-७३ को विषयगत कार्यालयहरुको समिक्षामा प्रस्तुत गर्ने फर्म्याट Excel & Power point मा छ । Excel को ३ वटै Sheet...
थप पढ्नुहोस ...



खर्च भै बाँकि रकम अनिवार्य फिर्ता पठाउने बारे सबै गाविसलाई जरुरी सूचना !!

चालु आव ०७२/०७३ मा गाविस अनुदान वापत प्राप्त रकम मध्ये खर्च भै बाँकि रकम अनिवार्य फिर्ता पठाउने बारे सबै गाविसलाई...
थप पढ्नुहोस ...



३ दिने वेवसाईट संचालन तथा व्यवस्थापन तालिम

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा चितवनको सौराहामा मिति २०७३ जेष्ठ ३०-३२ सम्म ३ दिने वेवसाईट संचालन तथा व्यवस्थापन...
थप पढ्नुहोस ...



उदयपुर जिल्लाका गाविसहरुको MCPM को प्रारम्भिक नतिजा विवरण

उदयपुर जिल्लाका गाविसहरुको MCPM को प्रारम्भिक नतिजा सम्वन्धि  विवरण हेर्न यँहा  क्लिक गर्नुहोस् ।  



जग्गा प्राप्ती सम्वन्धी जरुरी सूचना

जिल्ला विकास समिति उदयपुर,  अन्तर्गत राष्ट्रिय ग्रामीण यातागात सुदृढीकरण कार्यक्रम (SNRTP) वाट स्तरउन्नति हुन गैरहेको रानीवास—रौता—कुर्लेटार सडकको रानीवास—रौता खण्डको जग्गा सम्बन्धि...
थप पढ्नुहोस ...



जिविस उदयपुरको स्रोत साधनको विवरण

संघिय मामिला तथा स्थनिय विकास मन्त्रालयको सुचना र निर्देशन बमोजिम प्रत्येक जिल्ला अन्तर्गत भएका सार्वजनिक सम्पत्तीको सार्वजनिक गर्ने सम्बन्धमा उदयपुर...
थप पढ्नुहोस ...



Skip to toolbar